Vision Lumbini

news

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले अबको १० महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले …

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै Read More »

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो । …

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल Read More »

सेती जलविद्युत परियोजनाको अनुगमन, स्थानीयबासी र सरोकारवालासँग अन्तरक्रिया

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती जलविद्युत परियोजनाका सञ्चालकहरुको समूहले स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । वडा नं १, २, ३ र ४ का वडा अध्यक्षहरुसहित, सामाजिक निर्देशक र स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया भएको हो । उक्त अवसरमा बोल्दै परियोजनाका अध्यक्ष जगत बहादुर पोखरेलले माछापुच्छ्रेमा परियोजना अगाडि बढाउँदा स्थानीयबासी र स्थानीय तहबाट राम्रो सहयोग प्राप्त …

सेती जलविद्युत परियोजनाको अनुगमन, स्थानीयबासी र सरोकारवालासँग अन्तरक्रिया Read More »

सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधिन सेती नदी जलविद्युत आयोजनाले आइपिओ निष्काशन गर्ने भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो । साधारण सभावाट पारित उक्त प्रस्तावलाई अब जति सक्दो चाँडो कार्यान्वयनका लागी थप प्रक्रिया अगाडी बढाईने कम्पनीका कार्यकारी अध्यक्ष …

सेतीनदी हाइड्रोले आइपिओ निकाल्ने, निर्माण कार्य निर्धारित समय भित्रै सकिने दावी Read More »