Vision Lumbini

admin admin

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले अबको १० महिनाभित्र उत्पादन सुरु गर्ने भएको छ । प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०७९ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहका संरचना निर्माणको काम तिव्र गतिमा अघि बढेको आयोजना प्रमुख लेखनाथ पाण्डेले …

१० महिनामा सेती नदीको २५ मेगावाट विद्युत प्रणालीमा थपिँदै Read More »

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो । …

सेती नदी जलविद्युत आयोजना गण्डकी प्रदेशको गौरव:अर्थमन्त्री बराल Read More »